Logo

२०८३, आश्विन ९गते


images
images

अर्थ-व्यापार

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

images
  • सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
    images
    images

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको ३६ सयले घटेर तोलाको २ लाख ९४ हजारमा कारोबार भइरहेको छ ।

    images
    images
    images

    यसअघि बुधबार सुन तोलाको २ लाख ९७ हजार ६ सयमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

    images
    images
    images

    महासङ्घका अनुसार आज चाँदी तोलाको १६५ रुपैयाँले घटेर ४७८० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४९४५ मा कारोबार भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनचाँदीको मुल्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।