Logo

२०८३, श्रावण ३०गते


images
images

वृद्ध भत्ता पाउने उमेर बारेका टिका टिप्पणी सत्य छैनन् : अर्थ मन्त्रालय

वृद्ध भत्ता पाउने उमेर बारेका टिका टिप्पणी सत्य छैनन् : अर्थ मन्त्रालय

images
  • वृद्ध भत्ता पाउने उमेर बारेका टिका टिप्पणी सत्य छैनन् : अर्थ मन्त्रालय
    images
    images

    काठमाडौँ । अर्थ मन्त्रालयले वृद्ध भत्ता पाउने उमेरको विषयमा चलेका टिका टिप्पणीप्रति कुनै सत्यता नभएको स्पष्ट गरेको छ ।

    images
    images
    images

    सामाजिक सञ्जाल र मिडियामा वृद्ध भत्ता पाउने उमेर ७० बर्षबाट ७५ गर्न सरकारले निर्णय गरेको भन्ने हल्ला चलेपछि अर्थ मन्त्रालयले त्यसमा कुनै सत्यता नभएको जानकारी दिएको हो ।

    images
    images
    images

    अर्थ मन्त्रालयले भनेको छ 'बृद्ध भत्ता पाउने उमेर बारे भएका टिका टिप्पणीहरुमा कुनै सत्यता छैन । यस सन्दर्भमा मन्त्रालय र मन्त्रीले कुनै छलफल समेत नगरेको स्पष्ट पार्न चाहन्छौं ।'

    images
    images
    images

    हाल ७० बर्ष उमेर पुगेका नागरिकले मासिक ४ हजार बृद्ध भत्ता पाउने गर्दछन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अर्थ मन्त्रालय
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।