Logo

२०८३, आश्विन ९गते


images
images

च्याम्पियन्स लिग : क्वाटरफाइनलको पहिलो लिगमा स्पोर्टिंगमाथि आर्सनलको अग्रता

च्याम्पियन्स लिग : क्वाटरफाइनलको पहिलो लिगमा स्पोर्टिंगमाथि आर्सनलको अग्रता

images
  • च्याम्पियन्स लिग : क्वाटरफाइनलको पहिलो लिगमा स्पोर्टिंगमाथि आर्सनलको अग्रता
    images
    images

    काठमाडौं । आर्सनलले युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल खेलमा स्पोर्टिंग सिपिमाथि अग्रता हासिल गरेको छ ।

    images
    images
    images

    स्पोर्टिंग सिपिको घरेलु मैदानमा गएराती सम्पन्न क्वाटरफाइनलको पहिलो लिगको खेलमा आर्सनलले १-० को जित हासिल अग्रेको हो ।

    images
    images
    images

    खेलको ९० मिनेटपछिको इन्जुरी समयमा काइ हाभेर्टले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । अब क्वाटरफाइनलको दोस्रो लिग अप्रिल १५ मा आर्सनलको घरेलु मैदानमा हुने छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # च्याम्पियन्स लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।