Logo

२०८३, आश्विन ९गते


images
images

रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरियो, बायर्न म्युनिख सेमिफाइनलमा

रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरियो, बायर्न म्युनिख सेमिफाइनलमा

images
  • रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरियो, बायर्न म्युनिख सेमिफाइनलमा
    images
    images

    काठमाडौँ । रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।

    images
    images
    images

    गएराती सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा बायर्न म्युनिखसँग ४-३ गोल अन्तरले पराजित भएसँगै समग्रमा ६-४ गोल अन्तरले पराजित भएको हो । यस अघि पहिलो लिगमा बायर्न म्युनिख २-१ गोल अन्तरले विजयी भएको थियो ।

    images
    images
    images

    यस खेलमा बायर्नका लागि ह्यारी केन, लुइस डियाज, माइकल ओलीस र अलेक्जेन्डर पाभलोभीकले एक एक गोल गरेका थिए । त्यस्तै रियल म्याड्रिडका लागि आर्दा गुलेरले २ र किलियन एम्बाप्पेले एक गोल गरेका थिए । यस खेलको अन्त्य तिर रियल म्याड्रिडका एडुआर्ड़ो कामाभिंगा र आर्दा गुलेरले रातो कार्ड पाएका थिए ।

    images
    images
    images

    अब च्याम्पियन्स लिगको सेमिफाइनलआमा बायर्न म्युनिखले पिएसजीको सामना गर्ने भएको छ । सेमिफाइनलको पहिलो लिग अप्रिल २८ मा हुने छ भने दोस्रो लिग मे ६ मा हुने छ ।     

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # च्याम्पियन्स लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।