Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

संसदमा बहिनी र नातिनी भनेर सम्बोधन नगरौं- हर्क साम्पाङ

संसदमा बहिनी र नातिनी भनेर सम्बोधन नगरौं- हर्क साम्पाङ

images
  • संसदमा बहिनी र नातिनी भनेर सम्बोधन नगरौं- हर्क साम्पाङ
    images
    images

    काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसदमा कोही पनि कसैको बहिनी र नातिनी नभएको बताउदै यस्तो सम्बोधन नगर्न आग्रह गरेका छन् ।

    images
    images
    images

    प्रतिनिधि सभाको बैठकमा उपसभामुखका उम्मेदवारसमेत रहेका आफ्ना सांसद रुबी कुमारी ठाकुरलाई संसदमै 'बहिनी' भनेर सम्बोधन गरेपछि साम्पाङले कोहि बहिनी र नातिनी नभएको बताउदै त्यस्तो सम्बोधन नगर्न आग्रह गरेका हुन् ।

    images
    images
    images

    यो संसद जेनजी आन्दोलनको बलमा आएको हुनाले आफुहरुले उपसभामुख पदमा जेनजीलाई नै उम्मेदवार बनाएको भन्दै रुबी कुमारीले निष्पक्ष भएर आफ्नो भूमिका निभाउने विश्वास व्यक्त गरे ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हर्क साम्पाङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।