Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

परराष्ट्रमन्त्री खनाल र भुटानका विदेश तथा बाह्य व्यापार मन्त्री धुङ्गेलबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र भुटानका विदेश तथा बाह्य व्यापार मन्त्री धुङ्गेलबीच भेटवार्ता

images
  • परराष्ट्रमन्त्री खनाल र भुटानका विदेश तथा बाह्य व्यापार मन्त्री धुङ्गेलबीच भेटवार्ता
    images
    images

    काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका विदेश तथा बाह्य व्यापार मन्त्री डीएन धुङ्गेलसँग भेटवार्ता गरेका छन् ।

    images
    images
    images

    शुक्रबार मौरिससको पोर्ट लुइसमा मन्त्री खनाल र भुटानका विदेशमन्त्री धुङ्गेलबीच भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो ।  

    images
    images
    images

    भेटमा नेपाल र भुटानबीचको घनिष्ठ सम्बन्धलाई पुनः पुष्टि गर्दै आपसी हितका प्रमुख क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने सहमति भएको मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    परराष्ट्रमन्त्री खनाल आज र भोलीसम्म मौरिससमा हुने इण्डियन फाउन्डेसनले आयोजना गरेको नवौं पश्चिमी हिन्द महासागर सम्मेलनमा सहभागी हुन विहिबार त्यहाँ पुगेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # परराष्ट्रमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।