Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल

स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल

images
  • स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल
    images
    images

    काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले मौरिससबाट स्वदेश फर्किएका छन् । इण्डियन फाउन्डेसनले आयोजना गरेको नवौं पश्चिमी हिन्द महासागर सम्मेलनमा नेपालको तर्फबाट भाग लिएर मन्त्री खनाल सोमबार स्वदेश फर्किएका हुन् । 

    images
    images
    images

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस स्थलमा बोल्दै मन्त्री खनालले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण सरकारले तयारी पुआ गरेपछि हुने जानकारी दिएका छन् । 

    images
    images
    images

    उनी गत विहिबार मौरिसस प्रस्थान गरेका थिए । मन्त्री खनालले नवौँ हिन्द महासागर सम्मेलनलाई शनिबार सम्बोधन गरेका थिए भने भारत, बंगलादेश, भुटान, सिंगापुर, मौरिससका समकक्षीसँग भेटवार्ता गरेका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # परराष्ट्रमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।