Logo

२०८३, आश्विन ९गते


images
images

राजनीति

लेखा समितिको सभापतिमा काँग्रेसले मोहन आचार्यलाई उम्मेदवार बनाउने

लेखा समितिको सभापतिमा काँग्रेसले मोहन आचार्यलाई उम्मेदवार बनाउने

images
  • लेखा समितिको सभापतिमा काँग्रेसले मोहन आचार्यलाई उम्मेदवार बनाउने
    images
    images

    काठमाडौं । प्रतिनिधि सभाको सार्बजनिक लेखा समितिको सभापतिमा काँग्रेसले मोहन आचार्यलाई उम्मेदवार बनाउने भएको छ ।

    images
    images
    images

    त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले लेखा समितिको सभापति कांग्रेसलाई दिने निर्णय गरेको छ ।

    images
    images
    images

    रसुवाबाट प्रत्यक्षतर्फ जितेका सांसद आचार्यलाई लेखा समितिको सभापतिमा एमाले, नेकपासहितका विपक्षी दलहरुले समर्थन गर्ने भएका छन् ।

    images
    images
    images

    समितिका सभापति निर्वाचनको उम्मेदवार मनोनयन दर्ता गर्ने समय आज दिउसो १ बजेदेखि ४ बजेसम्म तोकिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लेखा समिति
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।