Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

परराष्ट्रमन्त्री खनालसँग अष्ट्रेलियाका राजदूत अर्नस्टको भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग अष्ट्रेलियाका राजदूत अर्नस्टको भेटवार्ता

images
  • परराष्ट्रमन्त्री खनालसँग अष्ट्रेलियाका राजदूत अर्नस्टको भेटवार्ता
    images
    images

    काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमोन अर्नस्टसँग भेटवार्ता गरेका छन् ।

    images
    images
    images

    शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल-अष्ट्रेलिया सम्बन्धलाई थप सुदृढ बनाउने तथा व्यापार, शिक्षा र विकास साझेदारीजस्ता क्षेत्रमा पारस्परिक लाभ हुने सहकार्यलाई अघि बढाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

     

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # परराष्ट्रमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।