Logo

२०८३, श्रावण ३१गते


images
images

हर्कको रविलाई प्रश्न: रास्वपाको निर्णय हो त सुकुमबासी बस्ती भत्काउने ?

हर्कको रविलाई प्रश्न: रास्वपाको निर्णय हो त सुकुमबासी बस्ती भत्काउने ?

images
  • हर्कको रविलाई प्रश्न: रास्वपाको निर्णय हो त सुकुमबासी बस्ती भत्काउने ?
    images
    images

    काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रश्न गर्दै सुकुम्बासीलाई गरेको बाचा बिर्सिएको आरोप लगाएका छन् ।

    images
    images
    images

    सरकारले काठमाडौं उपत्यकाको सुकुम्बासी बस्तीमा डोजर चलाउने तयारी गरेपछि साम्पाङले लामिछानेलाई सुकुम्बासी बस्ती भत्काउने निर्णय रास्वपाकै हो ? भन्ने प्रश्न गर्दै बाचा बिर्सिएको आरोप लगाएका हुन् ।

    images
    images
    images

    उनले निर्वाचनताका सुकुम्बासीलाई धनीपूर्जा दिने वाचा गरेर 'चुपचाप घण्टीमा छाप' भन्दै भोट मागेको स्मरण गराउदै बचनको पक्का देखियो भन्ने व्यंग्य गरेका छन । 

    images
    images
    images

    उनले भनेका छन्: 

    रबी जी... तपाइँको रास्वपाको निर्णय हो त सुकुमबासी बस्ती भत्काउने ? हिजो मात्रै सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप भन्दै भोट मागेको होइन र भन्या ? जे होस् बचनको पक्का देखियो रास्वपा ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हर्कराज राई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।