Logo

२०८३, श्रावण ३०गते


images
images

खिस्टियन समाज बुटवलद्वारा 'इस्टर सन्डे' को अवसरमा मोटर साइकल -याली सम्पन्न

खिस्टियन समाज बुटवलद्वारा 'इस्टर सन्डे' को अवसरमा मोटर साइकल -याली सम्पन्न

images
  • खिस्टियन समाज बुटवलद्वारा 'इस्टर सन्डे' को अवसरमा मोटर साइकल -याली सम्पन्न
    images
    images

    बुटवल । खिस्टियन समाज बुटवलको आयोजनामा 'इस्टर सन्डे' को अवसरमा मोटर साइकल -याली सप्पन्न भएको छ। बुटवल योगीकुटीबाट सुरु भएको -याली बुटवल बजार परिक्रमा गरि लक्ष्मीनगर् गेटमा समापन गरिएको थियोे ।

    समापन कार्यक्रमलाई सम्बोधन गर्दै संविधान सभा सदस्य बिनोद पहाडीले  धार्मिक स्वतन्त्रता नागरिकको मौलिक हक भएको बताए । उनले नेपालको संविधानले धर्म निरपेक्ष्ताको ग्यारेन्टी गरेकोले आफ्नो अधिकारलाई जागरुक भएर लाग्नु पर्ने कुरामा जोड दिए ।

    कार्यक्रममा लुम्बिनी खिस्टियन समाजका अध्यक्ष चित्र गुरुङ्ग, पास्टर गजेन्द्र शर्मा ढकाल, मुक्ति पौडेल, हरि रेग्मी बाबुराम बस्नेत, बिजय गौतम लगायतले सम्बोधन गरेका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।