Logo

२०८३, श्रावण ३०गते


images
images

क्रिकेट

ओमानले टस जित्यो, युएईले पहिला ब्याटिंग गर्दै

ओमानले टस जित्यो, युएईले पहिला ब्याटिंग गर्दै

images
  • ओमानले टस जित्यो, युएईले पहिला ब्याटिंग गर्दै
    images
    images

    काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज ओमान र युएईबीच खेल भइरहेको छ  ।

    images
    images
    images

    टियु क्रिकेट मैदानमा हुने यस खेलमा ओमानले टस जितेर पहिला फिल्डिङ रोजेको छ । योसँगै युएईले पहिला ब्याटिंग गर्ने गरिरहेको छ ।

    images
    images
    images

    जारी सिरिजको पहिलो खेलमा युएई नेपालसँग पराजित भएको थियो । लिग- २ मा ओमानको २४ खेलमा २९ अंक रहेको छ र तेस्रो स्थानमा रहेको छ । त्यस्तै युएईको २१ खेलमा १० अंक रहेको छ र अंक तालिकामा पुछारमा छ ।

    images
    images
    images

    ओमान र युएई एकदिवसीय खेलमा अहिलेसम्म १० पटक आमने सामने भएका छन् । जसमा ओमानले ६ खेल जितेको छ भने ३ खेल युएईले जितेको छ । त्यस्तै एक खेल टाई भएको थियो ।

    पछिल्लो पटक दुवैबीच २०२४ को नोभेम्बरमा भएको खेल ओमानले ४ विकेटले जितेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ओमान
  • # युएई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।