काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ ।
शनिबार बसेको सचिवालय बैठकले ५ महानगर र १० उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो । जसअनुसार काठमाडौंको प्रमुखमा स्थापित र उपप्रमुखमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology