Logo

२०८३, आश्विन ९गते


images
images

सेयर बजार

नेप्से ३४.६३ अंक घट्यो, ४ अर्ब २६ करोडको कारोबार

नेप्से ३४.६३ अंक घट्यो, ४ अर्ब २६ करोडको कारोबार

images
  • नेप्से ३४.६३ अंक घट्यो, ४ अर्ब २६ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा निरन्तर गिरावट आएको छ । आज सोमबार नेप्से ३४.६३ अंकले घटेर २७०४.०८  विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३४१ कम्पनिका एक करोड ७४ हजार ५२४ कित्ता शेयर ४ अर्ब २६ करोड ५३ लाख ९० हजार २०४ मा कारोबार भएको थियो ।  आज माइक्रो फाइनान्स बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

    images
    images
    images

    आज, सबैभन्दा बढी फरवार्ड माइक्रो फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ भने झापा इनर्जीको शेयर ७.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कर्पोरेट विकास बैंकको शेयर १२.५८ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्ट्रक़चर एंड डेभलपमेन्ट लिमिटेडको ३१ करोड ३६ लाख र रिलायन्स मिल्सको १७ करोड ९९ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।