Logo

२०८३, आश्विन १०गते


images
images

यी हुन् एमालेका सुनवल र रामग्रामका प्रमुख र उपप्रमुखका उम्मेदवार

यी हुन् एमालेका सुनवल र रामग्रामका प्रमुख र उपप्रमुखका उम्मेदवार

images
  • यी हुन् एमालेका सुनवल र रामग्रामका प्रमुख र उपप्रमुखका उम्मेदवार
    images
    images

    पश्चिम् नवलपरासी । नेकपा एमालेले सुनवल नगरप्रमुखको रुपमा एमालेबाट बिमला अर्याल र उप प्रमुखका लागि सुर्य दुबेलाई अगाडी सारेको छ । 

    images
    images
    images

    तेस्तै  रामग्राम नगरपालिकामा प्रमुखमा धनपत यादव  र उपप्रमुखमा लक्ष्मी क्षेत्रीले एमालेबाट उम्मेद्बारी दिने छन् । 

    images
    images
    images

    हाल एमालेमा टिकटबारे छलफल चलिरहेको छ । वडा अध्यक्षको टुंगोलगाउन केही समय लाग्ने स्रोतले सेतोमसीलाई जानकारी दियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।