Logo

२०८३, श्रावण ३१गते


images
images

समाचार

प्रधानन्यायाधीश नियुक्तिमा परम्परा नतोड्न काँग्रेस नेता खड्काको प्रधानमन्त्री शाहलाई आग्रह

प्रधानन्यायाधीश नियुक्तिमा परम्परा नतोड्न काँग्रेस नेता खड्काको प्रधानमन्त्री शाहलाई आग्रह

images
  • प्रधानन्यायाधीश नियुक्तिमा परम्परा नतोड्न काँग्रेस नेता खड्काको प्रधानमन्त्री शाहलाई आग्रह
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्काले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिको विषयमा करिब चार दशकदेखि कायम रहेको स्थापित अभ्यासलाई संवैधानिक परिषदले परिवर्तन नगर्न आग्रह गरेका छन्।

    images
    images
    images

    संवैधानिक परिषदका अध्यक्ष प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज परिषदको बैठक बस्नु अघि खड्काले लामो समयदेखि चलिआएको परम्पराअनुसार नै नियुक्ति प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएका हुन् ।

    images
    images
    images

    उनले परम्परा तोडिएमा न्यायालयभित्र गम्भीर असुरक्षा र अनिश्चितता बढ्ने र न्यायपालिकामा ठूलो अस्थिरता ल्याउने खतरा रहने चेतावनी समेत दिएका छन् ।

    images
    images
    images

    साथै उनले संबैधानिक परिषदमा निर्णय सर्वसम्मत रूपमा गर्नुपर्नेमा जोड दिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रधानन्यायाधीश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।