Logo

२०८३, श्रावण ३१गते


images
images

राजनीति

प्रधानन्यायाधीश सिफारिस प्रकरणमा आफ्नो सुबिधा अनुसार ब्याख्या गर्न पाइदैन- रवि लामिछाने

प्रधानन्यायाधीश सिफारिस प्रकरणमा आफ्नो सुबिधा अनुसार ब्याख्या गर्न पाइदैन- रवि लामिछाने

images
  • प्रधानन्यायाधीश सिफारिस प्रकरणमा आफ्नो सुबिधा अनुसार ब्याख्या गर्न पाइदैन- रवि लामिछाने
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रधानन्यायाधीश सिफारिस प्रकरणमा संबैधानिक परिषदको निर्णय सहि भएको बताएका छन् ।

    images
    images
    images

    रास्वपाका सांसदहरुलाई दिएको दुई दिनको प्रशिक्षणको समापन कार्यक्रममा बोल्दै सभापति लामिछानेले न्याय परिषदले सिफारिस गरेका ६ जना मध्येबाट एक जना चयन गर्दा कसरी संबिधान विपरित हुन्छ भन्दै प्रश्न गरेका छन् ।

    images
    images
    images

    लामिछानेले अहिले प्रधानन्यायाधीशको सिफारिसको विषयको अनावश्यक चर्चा भएको भन्दै यसलाई गरिमा र मर्यादामा राख्नुपर्नेमा जोड दिए ।

    images
    images
    images

    उनले संबिधानको व्यवस्था र दायरा अनुसार नै सिफारिस भएको बताउदै यस विषयलाई आफ्नो सुबिधा अनुसार ब्याख्या गर्न नपाइने बताए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रधानन्यायाधीश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।