Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

बालेन सरकारको पहिलो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेल

बालेन सरकारको पहिलो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेल

images
  • बालेन सरकारको पहिलो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेल
    images
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न शुरु गरेका छन् । 

    images
    images
    images

    संघीय संसद संयुक्त बैठकमा उनले नीति तथा कार्यक्रम प्रस्तुत शुरु गरेका हुन् ।

    images
    images
    images

    राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रममा राजश्व प्रणालीमा परिवर्तन गर्ने, प्रविधि मैत्री सरकार सेवा बनाउने र वर्तमान करका दर परिवर्तन गर्ने उल्लेख गरेका छन् ।

    images
    images
    images

    यो प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो नीति तथा कार्यक्रम रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बालेन सरकार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।