Logo

२०८३, श्रावण ३१गते


images
images

नीति तथा कार्यक्रम

नीति तथा कार्यक्रम : लगानी भिसा दिइने, करका दर पुनर्संचना गरिने

नीति तथा कार्यक्रम : लगानी भिसा दिइने, करका दर पुनर्संचना गरिने

images
  • नीति तथा कार्यक्रम : लगानी भिसा दिइने, करका दर पुनर्संचना गरिने
    images
    images

    काठमाडौं । सरकारले तोकेको भन्दा माथिको लगानी गर्ने लगानीकर्तालाई नेपाल लगानी भिसा उपलब्ध गराइने भएको छ । 

    images
    images
    images

    संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै तोकेको भन्दा माथिको लगानी गर्ने लगानीकर्तालाई नेपाल लगानी भिसा उपलब्ध गराइने उल्लेख गरेका हुन् । 

    images
    images
    images

    त्यस्तै विदेशी लगानीसम्बन्धी कानुन संशोधन गरी स्वचालित मार्ग विस्तार गरिने छ भने नगदरहित पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्रको औपचारिकीकरण गरिने घोषणा गरेका छन् ।

    images
    images
    images

    त्यस्तै करका संचनाको पुनर्संचना गरेर गरिबीको बोझ घटाउने र विभिन्न मुलुकसँग दोहोरो करसम्बन्धी सम्झौता गरिने नीति तथा उल्लेख गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नीति तथा कार्यक्रम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।