Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने काँग्रेसको माग

नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने काँग्रेसको माग

images
  • नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने काँग्रेसको माग
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसका संसदीय दलका नेता भिष्मराज आङदेम्बेले नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग राखेका छन् ।

    images
    images
    images

    प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रममा छलफल शुरु गर्ने प्रस्ताव पेश गरेपछि काँग्रेस नेता आङदेम्बेले नीति तथा कार्यक्रम मन्त्रीले पेश गर्न मिल्ने भएपनि छलफल र संसदमा उठेका प्रश्न प्रधानमन्त्रीले सुन्नुपर्ने भन्दै रुलिङ गर्न सभामुखसँग माग गरेका थिए ।

    images
    images
    images

    अहिले काँग्रेसले उठेर संसदमा अवरोध गरेको छ भने सभामुखले संसद सुचारु गर्न अनुरोध गरिरहेका छन् ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नीति तथा कार्यक्रम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।