Logo

२०८३, श्रावण ३०गते


images
images

नीति तथा कार्यक्रम

नीति तथा कार्यक्रम निरन्तरतामा कर्मकाण्ड- अर्जुननरसिंह केसी

नीति तथा कार्यक्रम निरन्तरतामा कर्मकाण्ड- अर्जुननरसिंह केसी

images
  • नीति तथा कार्यक्रम निरन्तरतामा कर्मकाण्ड- अर्जुननरसिंह केसी
    images
    images

    काठमाडौँ ।  नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारले सार्बजनिक गरेको नीति तथा कार्यक्रम कर्मकाण्ड भएको टिप्पणी गरेका छन् । 

    images
    images
    images

    संसद भवन बाहिर प्रतिक्रिया दिदै ठुलो परिवर्तनपछि सम्बोधन गर्न नसकेको बताउडिया निरन्तरतामा कर्मकाण्ड, केही जलप र केही आर्कषण देखाएर गर्न खोज्या जस्तो भान पर्न खोजिएको टिप्पणी गरेका छन् ।

    images
    images
    images

    उनले गरिनेछ, हुनेछ, संयोजन हुनेछ, केन्द्रित हुनेछ, यी सबै कुराहरु पहिला पनि त्यस्तै हो । २०८७ सम्म शुद्ध खानेपानी भनेर यो भन्दा अगाडी पनि धेरै पटक भनेको हो । जनताको बीचमा देखिएको उरालिदो आकांक्षा जुन छ, राष्ट्रिय स्रोत र साधनमा जस्तो अवस्थामा छ, त्यसमा कस्तो बजेट आउछ भन्ने प्रतिक्षा गर्नुपर्छ । प्रारम्भिक प्रतिक्रियामा निरन्तरतामा कर्मकाण्ड, केही जलप र केही आर्कषण देखाएर गर्न खोज्या जस्तो भान पर्न खोजिएको छ ।'

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नीति तथा कार्यक्रम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।