Logo

२०८३, श्रावण ३१गते


images
images

नीति तथा कार्यक्रम

नीति तथा कार्यक्रम : उर्जा क्षेत्रमा एकद्वार प्रणाली लागू गर्ने घोषणा

नीति तथा कार्यक्रम : उर्जा क्षेत्रमा एकद्वार प्रणाली लागू गर्ने घोषणा

images
  • नीति तथा कार्यक्रम : उर्जा क्षेत्रमा एकद्वार प्रणाली लागू गर्ने घोषणा
    images
    images

    काठमाडौँ । सरकारले ऊर्जा, वन, भूमि तथा वातावरणसम्बन्धी कानुन परिमार्जन गरी एकद्वार प्रणाली लागू गर्ने घोषणा गरेको छ ।

    images
    images
    images

    राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा सरकारले आगामी दशकमा ३० हजार  मेगावाट विद्युत् उत्पादन पुर्‍याउने लक्ष्य हासिल गर्न एकद्वार प्रणाली लागू गर्ने घोषणा गरेका हुन् । 

    images
    images
    images

    एउटा आयोजना निर्माण गर्न धेरै सरकारी निकाय धाउनु पर्ने बाध्यता रहेको अवस्थाको अन्त्य गर्न सरकारले एकद्वार प्रणाली लागू गर्ने नीति ल्याएको छ । 

    images
    images
    images

    हाल राष्ट्रिय प्रणालीमा करिब ४२ सय मेगावाट बिजुली जडान भए पनि अत्यधिक माग २६ सय मेगावाट मात्रै रहेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नीति तथा कार्यक्रम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।