Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

परराष्ट्रमन्त्री खनालसँग राष्ट्रसंघीय महिला निकायकी उपकार्यकारी निर्देशकको शिष्टाचार भेट

परराष्ट्रमन्त्री खनालसँग राष्ट्रसंघीय महिला निकायकी उपकार्यकारी निर्देशकको शिष्टाचार भेट

images
  • परराष्ट्रमन्त्री खनालसँग राष्ट्रसंघीय महिला निकायकी उपकार्यकारी निर्देशकको शिष्टाचार भेट
    images
    images

    काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग संयुक्त राष्ट्रसंघीय महिला निकायकी उपकार्यकारी निर्देशक न्याराडजायी गुम्बोन्जभान्डाले शिष्टाचार भेट गरेकी छन् ।

    images
    images
    images

    सोमबार परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपालले लैङ्गिक समानता तथा महिला सशक्तीकरणका क्षेत्रमा हासिल गरेको प्रगतिबारे छलफल भएको मन्त्रालयले जानकारी दिएको छ ।

    images
    images
    images

    साथै नेपाल र संयुक्त राष्ट्रसंघीय महिला निकायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा पनि विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # परराष्ट्रमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।