Logo

२०८३, आश्विन ११गते


images
images

प्रतिनिधि सभा बैठक

विपक्षी दलको विरोधपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

विपक्षी दलको विरोधपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

images
  • विपक्षी दलको विरोधपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित
    images
    images

    काठमाडौँ । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

    images
    images
    images

    प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुनुपर्ने माग गर्दै विपक्षी दलहरुले संसद अवरोध गरेपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

    images
    images
    images

    सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल शुरु गर्ने प्रस्ताव पेश गर्न प्रधानमन्त्रीको स्थानमा अर्थमन्त्री डा. अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सभामुखले बोलाएपछि विपक्षी दलहरुले विरोध गरेका थिए ।

    images
    images
    images

    विपक्षी दलहरुले संसदमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग गरेपनि सत्ता पक्ष रास्वपाका सांसदहरुले भने प्रतिनिधि सभा नियमावली अनुसार प्रधानमन्त्रीको स्थानमा अन्य मन्त्रीले छलफलमा भाग लिन र जवाफ दिन पाउने जिकिर गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रतिनिधि सभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।