Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

रविलाई विश्वप्रकाशको प्रश्न- के तपाइँ प्रधानमन्त्रीको समन्वयमा हुनुहुन्छ ?

रविलाई विश्वप्रकाशको प्रश्न- के तपाइँ प्रधानमन्त्रीको समन्वयमा हुनुहुन्छ ?

images
  • रविलाई विश्वप्रकाशको प्रश्न- के तपाइँ प्रधानमन्त्रीको समन्वयमा हुनुहुन्छ ?
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पछिल्लो राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै सरकार र नेतृत्वप्रति प्रश्न उठाएका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमार्फत उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीसँग समन्यवमा भए नभएको बारे प्रश्न गरेका छन् । उनले भनेका छन्- 'के हुँदैछ मित्र यस्तो ? के यहाँको समन्वयमा हुनुहुन्छ ? प्रधानमन्त्री ।' 

    images
    images
    images

    शर्माले संसदीय व्यवस्था आफैंमा सुन्दर नहुने उल्लेख गर्दै त्यसको प्रभाव राजनीतिक दल र नेताहरूको व्यवहारमा निर्भर रहने बताएका छन् । उनले ‘फागुन २१’ को विश्वास भत्काएर नागरिकमा निराशा फैलाउने कामबाट प्रणाली र देशको हित नहुने टिप्पणी गरेका छन् ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वप्रकाश
  • # रवि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।