Logo

२०८३, आश्विन ११गते


images
images

नेपाल बार एसोसिएसनले आज लाल्टिन बालेर प्रदर्शन गर्दै

नेपाल बार एसोसिएसनले आज लाल्टिन बालेर प्रदर्शन गर्दै

images
  • नेपाल बार एसोसिएसनले आज लाल्टिन बालेर प्रदर्शन गर्दै
    images
    images

    काठमाडौँ । नेपाल बार एसोसिएसनले आज लाल्टिन बालेर प्रदर्शन गर्ने भएको छ ।

    images
    images
    images

    सर्वोच्च अदालतले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको सिफारिसविरुद्धको रिट दर्ता नगरेको विरोधमा नेपाल बारले आज लाल्टिन बालेर विरोध गर्ने बताएको छ । 

    images
    images
    images

    सोमबार कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले सर्वोच्च प्रशासनलाई रोकिएका रिट निवेदनहरू दर्ता गर्न लिखित आदेश दिएपनि सर्वोच्च प्रशासनले सो आदेशको अवज्ञा गरेको छ ।

    images
    images
    images

    सोमबार बसेको नेपाल बारका पदाधिकारीको आकस्मिक बैठकले न्याय प्रशासनको अन्तिम जिम्मेवारी बहन गर्ने कामु प्रधान न्यायाधीशको आदेश समेत पालना नगरेर सर्वोच्च प्रशासनले असाधारण र अप्राकृतिक 'रबैया' देखाएको टिप्पणी गरेको छ । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बार एसाेसियसन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।