Logo

२०८३, कार्तिक २८गते


images
images

समाचार

डाबर नेपालको मह अखाद्य, बजारबाट फिर्ता लिन निर्देशन

डाबर नेपालको मह अखाद्य, बजारबाट फिर्ता लिन निर्देशन

images
  • डाबर नेपालको मह अखाद्य, बजारबाट फिर्ता लिन निर्देशन
    images

    काठमाडौं ।  डाबर नेपालले उत्पादन गरेको मह अखाद्य भएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनका क्रममा संकलन गरेको नमूना परीक्षण गर्दा ‘डाबर हनी’ गुणस्तरहीन पाइएको हो ।

    images
    images
    images

    विभागले सूचना जारी गर्दै बाराको जितपुर सिमरा उपमहानगरपालिका-२३ मा रहेको डाबर नेपाल प्रालिबाट उत्पादन गरेको मह खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम न्यूनस्तरको पाइएको जनाएको छ ।

    images
    images
    images

    प्रयोगशाला परीक्षणमा महले तोकिएको मापदण्ड पूरा नगरेको पुष्टि भएपछि विभागले ऐनको दफा ३८ (२) बमोजिम उक्त उत्पादनको मह बिक्री वितरण नगर्न र नगराउन, बजारबाट तत्काल फिर्ता गर्न उत्पादक कम्पनीलाई आदेश दिएको छ । 

    images
    images
    Honey1779336196.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डाबर नेपाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।