Logo

२०८३, कार्तिक २८गते


images
images

समाचार

धादिङबाट करिब ८० किलो क्रिष्टलसहित एक जना पक्राउ

धादिङबाट करिब ८० किलो क्रिष्टलसहित एक जना पक्राउ

images
  • धादिङबाट करिब ८० किलो क्रिष्टलसहित एक जना पक्राउ
    images

    धादिङ । धादिङको रूवी भ्याली गाउँपालिका-३ सेक्टर चौताराबाट करिब ८० किलोग्राम अवैध क्रिष्टल जस्तो देखिने चिजवस्तु सहित सोही गाउँपालिका-३ बस्ने ३५ वर्षीय फुन्चो तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।  

    images
    images
    images

    उक्त स्थानामा अवैध क्रिष्टल जस्तो देखिने चिजवस्तुको ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी सेर्तुङबाट खटिएको प्रहरीले ४ वटा बोरामा रहेको उक्त चिजवस्तु फेला पारी उनलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय धादिङ पठाइएको प्रहरीले जानकारी दिएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # क्रिष्टल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।