Logo

२०८३, कार्तिक २८गते


images
images

समाचार

गंगबुबाट ४५ राउण्ड गोली र एसएलआर हतियारको म्यागजिनसहित २ जना पक्राउ

गंगबुबाट ४५ राउण्ड गोली र एसएलआर हतियारको म्यागजिनसहित २ जना पक्राउ

images
  • गंगबुबाट ४५ राउण्ड गोली र एसएलआर हतियारको म्यागजिनसहित २ जना पक्राउ
    images

    काठमाडौँ । प्रहरीले काठमाडौँको गोंगबुबाट ४५ राउण्ड गोली र एसएलआर हतियारको म्यागजिनसहित २ जनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    प्रहरीले काठमाडौँको टोखा नगरपालिका- ९ स्थित गोंगबु शिव मन्दिरस्थित काबेली गेस्टहाउसमा चेकजाँचको क्रममामा सप्तरीका २७ बर्षिय खगेन्द्र शर्मा र काठमाडौँको नरेफाँट बस्ने सप्तरीका २२ बर्षिय ओमशंकर गुप्तालाई ४५ राउण्ड गोली र एसएलआर हतियारमा प्रयोग हुने म्यागजिनसहित पक्राउ गरेको हो ।

    images
    images
    images

    साथै प्रहरीले मेटलको नक एक थानपनि बरामद गरेको जानकारी दिएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गंगबु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।