Logo

२०८३, आश्विन १०गते


images
images

तरूण दलको अध्यक्षमा मनिष कोइराला नियुक्त

तरूण दलको अध्यक्षमा मनिष कोइराला नियुक्त

images
  • तरूण दलको अध्यक्षमा मनिष कोइराला नियुक्त
    images
    images

    काठमाडौं । नेपाल तरूण दलको अध्यक्षमा मनिष कोइराला नियुक्त भएका छन् ।

    images
    images
    images

    काँग्रेस सभापति गगन थापाले कोइरालालाई अध्यक्ष नियुक्त गरेका हुन् । तरूण दलको तदर्थ समिति रिक्त थियो । यसअघि तरूण दलको अध्यक्ष विद्वान गुरूङ थिए । तोकिएको समयमा महाधिवेशन गराउन नसकेपछि उनले हटाइएको थियो ।

    images
    images
    images

    सभापति थापाले तोकिएको समयभित्रै तरूण दलको महाधिवेशन गर्ने गरी कोइरालालाई अध्यक्ष नियुक्त गरेको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् । कोइरालालाई महाधिवेशन सम्पन्न गर्न ९ बुँदे कार्यादेश र कार्यविवरण सहित जिम्मेवारी प्रदान गरिएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।