Logo

२०८३, आश्विन १०गते


images
images

आज सार्बजनिक लेखा समिति र कानुन समितिको बैठक बस्दै

आज सार्बजनिक लेखा समिति र कानुन समितिको बैठक बस्दै

images
  • आज सार्बजनिक लेखा समिति र कानुन समितिको बैठक बस्दै
    images
    images

    काठमाडौँ । आज प्रतिनिधि सभा अन्तर्गतका कानुन, न्याय तथा मानव अधिकार समिति र सार्बजनिक लेखा समितिको बैठक बस्दैछ ।

    images
    images
    images

    कानुन समितिको बैठक अपराहन्न साढे १२ बजे बस्ने कार्यसूची रहेको छ । बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक बर्षको प्रगति समिक्षा र आगामी कार्ययोजना बारे छलफल हुने समितिले जानकारी दिएको छ । त्यस्तै होल्डिङ सेन्टरमा समितिले गरेको स्थलगत अनुगमन प्रतिवेदन बारे पनि छलफल हुने कार्यसूची रहेको समितिले जनाएको छ ।

    images
    images
    images

    त्यस्तै विहान ११ बजेदेखि शुरु हुने सार्बजनिक लेखा समितिको बैठकमा बेरुजुको आयतन उच्च भएका मन्त्रालयका लेखा उत्तरदायी अधिकृतहरुसँग बेरुजु न्यूनीकरण सम्बन्धी विषयमा छलफलको कार्यसूची रहेको समितिले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सार्बजनिक लेखा समिति
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।