Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

दिल्ली पुगे परराष्ट्रमन्त्री खनाल

दिल्ली पुगे परराष्ट्रमन्त्री खनाल

images
  • दिल्ली पुगे परराष्ट्रमन्त्री खनाल
    images
    images

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन् । नयाँ दिल्लीमा मन्त्री खनाललाई भारतका अतिरिक्त सचिव (नर्थ)मनु महावरले स्वागत गरेका छन् ।

    images
    images
    images

    दिल्लीमा मन्त्री खनालले भारतीय विदेशमन्त्री जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटमा व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा तथा जनस्तरको सम्बन्धलगायत आपसी हितका विविध विषयमा छलफल हुने जनाइएको छ । 

    images
    images
    images

    दुवै पक्षले नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा पारस्परिक सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान गर्ने परराष्ट्र मन्त्रलयले बताएको छ ।

    images
    images
    images

    मन्त्री खनाल २४ गते स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।