Logo

२०८३, श्रावण ३०गते


images
images

भोलि हुने निर्बाचनको तयारी पुरा,  रुपन्देहीमा कुन नेताले कहाँबाट भोट हाल्दैछन् ?

भोलि हुने निर्बाचनको तयारी पुरा,  रुपन्देहीमा कुन नेताले कहाँबाट भोट हाल्दैछन् ?

images
  • भोलि हुने निर्बाचनको तयारी पुरा,  रुपन्देहीमा कुन नेताले कहाँबाट भोट हाल्दैछन् ?
    images
    images

    बुटवल । भोलि हुने स्थानीय तह निर्वाचनमा गृहमन्त्री तथा कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणले रुपन्देहीको तिलोत्तमा वडा नम्बर ८ को ज्योति आधारभूत स्कूलमा पहिलो मतदान गर्नेछन् । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले शुक्रवार बिहान ७ बजे रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को सडक डिभिजन कार्यालयको मतदान स्थलमा मतदान गर्नेछन् । 

    images
    images
    images

    त्यस्तै एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले रुपन्देहीकै तिलोत्तमा नगरपालिका वडा नम्बर ९ को विश्वशान्ति आधारभुत स्कूलको मतदान स्थलबाट मतदान गर्नेछन् । एमाले सचिव छविलाल विश्वकर्माले रुपन्देहीको बुटवल ११ को लुम्बिनी वाणिज्य क्याम्पसको मतदान केन्द्रबाट मतदान गर्नेछन् । 

    images
    images
    images

    १६ स्थाानिय तह रहेको रुपन्देहीमा निर्बाचनको तयारी पुरा भएको निर्बाचन कार्यलय रुपन्देहीले जनाएको छ। रुपन्देहीमा ७ सय वटा मतदान केन्द्र छन् भने ६ लाख ३२ हजार ३६० मतदाता छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल
  • # चुनाव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।