Logo

२०८३, श्रावण ३०गते


images
images

बुटवलमा गठबन्धनका पाण्डेको अग्रता कायमै, राप्रपाका शेरचनलाई पछ्याउँदै एमालेका भट्टराई

बुटवलमा गठबन्धनका पाण्डेको अग्रता कायमै, राप्रपाका शेरचनलाई पछ्याउँदै एमालेका भट्टराई

images
  • बुटवलमा गठबन्धनका पाण्डेको अग्रता कायमै, राप्रपाका शेरचनलाई पछ्याउँदै एमालेका भट्टराई
    images
    images

    बुटवल । बुटवल उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार खेलराज पाण्डेको अग्रता कायमै रहेको छ । यो समाचार तयार पार्दा सम्म वार्ड नम्बर १ को १४०० मतगणना भएको छ ।

    images
    images
    images

    प्राप्त पछिल्लो परिणाम अनुसार कांग्रेसका मेयर उम्मेदवार पाण्डेयले ६०३ मत प्राप्त गरेका छन् भने पाण्डेको निकटतम प्रतिद्वन्दीकारुपमा राप्रपाका मृगेन्द्र शेरचनले ३०२ मत प्राप्त गरेका छन् । एमालेका बाबुराम भट्टराईले २३९ मत प्राप्त गरेका छन् ।

    images
    images
    images

    यस्तै उप मेयर पदमा राप्रपाकी भगवती पाण्डेको ३१९ मत आउँदा एमालेकी सावित्रा अर्यालको २९४ र गठबन्धनबाट एकीकृत समाजवादीका चिनबहादुर गुरुङको २४३ मत रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।