Logo

२०८३, श्रावण ३०गते


images
images

सुनवलको  दुई वडामा एमाले विजयी, अन्य वडामा मतगणना सुरु

सुनवलको  दुई वडामा एमाले विजयी, अन्य वडामा मतगणना सुरु

images
  • सुनवलको  दुई वडामा एमाले विजयी, अन्य वडामा मतगणना सुरु
    images
    images

      रेशम अधिकारी, सुनवल । पश्चिम् नवलपरासी सुनवल नगरपालिकाको हाल सम्म मतगणना गरिएको दुई वडामा नेकपा एमालेले  विजय हासिल गरेको छ । 

    images
    images
    images

    सुनवल वडा नं. १ को अध्यक्षमा  एमालेका मन बहादुर थापाको १४२४ मत ल्याएर कांग्रेसका शुबेन्द्रनाथ कुवर योगिलाई पराजित गरेका हुन । योगिले भने १२ सय दुई मत ल्याएका थिए । 

    images
    images
    images

    त्यस्तै एमालेबाटै महिला सदस्यमा  सीता भण्डारी १३६६ मत, दलित महिला सदस्यमा बालकुमारी दर्जी १३८० मत, खुल्ला सदस्यमा कृष्ण ब.थापा १३६२ मत र खुल्ला सदस्य २ मा  परशुराम कुमार योगी १२६२
    मत ल्याएर बिजय भएका छन्। 

    images
    images
    images


    त्यस्तै सुनवल वडा २ मा एमालेका राजेन्द्र यादवले  ११ सय ३२ ल्याएर  एक हजार ७५ मत ल्याएका कांग्रेस उम्मेदवार ज्ञान चन्द्र यादवलाई  पराजित गरेका छन् । 

    महिला सदस्यमा एमालेकि यशोधा शर्मा भट्टराईले १०८८ मत ल्याएर बिजय भएकी छन् भने  दलित महिला सदस्यमा  कांग्रेसकी लक्ष्मी कुमारी हरिजन  १०७७ मत, खुल्ला सदस्यमा क्रमश  कांग्रेसका पशुपति मगर १०४०, विकास क्षेत्री ११७४ मत ल्याएर बिजय भएका छन् ।

    वडा नं. ३ को मतगणना केही समयमा सुरू हुने निर्वाचन कार्यालयले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।