Logo

२०८३, कार्तिक २८गते


images
images

राष्ट्रपति र प्रधानमन्त्रीको उपस्थितिमा देखाइयो मच्छेन्द्रनाथको भोटो

राष्ट्रपति र प्रधानमन्त्रीको उपस्थितिमा देखाइयो मच्छेन्द्रनाथको भोटो

images
  • राष्ट्रपति र प्रधानमन्त्रीको उपस्थितिमा देखाइयो मच्छेन्द्रनाथको भोटो
    images

    काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइएको छ ।

    images
    images
    images

    सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाहसहितका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा भोटो देखाइएको थियो ।

    images
    images
    images

    पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । राजतन्त्रको समयमा राजा यो जात्रा हेर्न जाने गर्दथे भने गणतन्त्र आएपछि राष्ट्रपतिको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ ।  रातो मच्छिन्द्रनाथको रथअगाडि परम्पराअनुसार भोटो प्रदर्शन गरिएसँगै यस वर्षको जात्राले औपचारिक रूपमा पूर्णता पाएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।