Logo

२०८३, कार्तिक २८गते


images
images

विष्णु पौडेललाई काठमाडौँ ल्याइयो, अदालतमा पेश गरिदै

विष्णु पौडेललाई काठमाडौँ ल्याइयो, अदालतमा पेश गरिदै

images
  • विष्णु पौडेललाई काठमाडौँ ल्याइयो, अदालतमा पेश गरिदै
    images

    काठमाडौँ  । सोमबार सुर्खेतमा पक्राउ परेका पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेललाई नेपालगञ्जबाट आज विहान काठमाडौँ ल्याइएको छ । सुर्खेतमा पार्टीको निर्वाचन समिक्षा कार्यक्रममा सहभागी भएकै बेला पौडेललाई प्रहरीले सोमबार पक्राउ गरेको थियो । 

    images
    images
    images

    प्रहरीले पौडेललाई सुर्खेतमा पक्राउ गरेर गाडीमा नेपालगञ्ज लगेर राख्ने भने पनि राति नै सडकमार्ग मार्फत नै काठमाडौँ ल्याएको हो ।  काठमाडौं ल्याएर पौडेललाई सिधै ललितपुरस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको कार्यालयमा लागिएको र आजै अदालत पेश गर्ने बताइएको छ । 

    images
    images
    images

    बिचौलिया दीपक भट्टसँगको गैरकानुनी कारोबारका आधारमा विष्णु पौडेललाई पक्राउ गर्न पत्राचार गरिएको विभाग स्रोतले जानकारी दिएको छ । 

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।