Logo

२०८३, आश्विन १७गते


images
images

राजनीति

विष्णु पौडेललाई बिना शर्त रिहाई गर्न एमालेको माग

विष्णु पौडेललाई बिना शर्त रिहाई गर्न एमालेको माग

images
  • विष्णु पौडेललाई बिना शर्त रिहाई गर्न एमालेको माग
    images
    images

    ठमाडौं । नेकपा एमाले संसदीय दलको बैठकले पक्राउ परेका पार्टी उपाध्यक्ष विष्णु पौडेलको बिना शर्त रिहाईको माग गरेको छ ।

    images
    images
    images

    मंगलबार पार्टी कार्यालयमा बसेको दलको बैठकले पूर्व अर्थमन्त्रीसमेत रहेका पौडेललाई गैरकानुनी रूपमा पक्राउ गरेको निष्कर्ष निकाल्दै बिना सर्त रिहा गर्न माग गरेको हो ।

    images
    images
    images

    बैठकका निर्णय बारे जानकारी दिदै एमाले प्रमुख सचेतक ऐन महरले भने- 'पार्टी उपाध्यक्षलाई गैरकानुनी, गैर न्यायिक र प्रतिशोधपूर्ण ढंगले पक्राउ गरियो। उहाँसँग पीएसओ छ। उहाँ काठमाडौं आउने कुरा थाहा हुँदा-हुँदै रातारात सार्वजनिक माध्यमबाट काठमाडौं ल्याइयो। त्यो कानुनी राज्यको बर्खिलापमा छ। संदसीय दलले त्यसको घोर भर्त्सना गरेको छ। बिना सर्त रिहाइको माग गरेको छ ।'

    images
    images
    images

    उनले सरकार तानाशाही र अधिनायकवादी बाटोमा हिंडेको आरोप लगाउदै कुनै पनि तह र तप्काका नागरिक अहिले सुरक्षित नरहेको बताए ।  

    उनले एमालेले सरकारका यस्ता क्रियाकलापको विरुद्धमा सदनमा सशक्तरूपमा उत्रिने बताए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विष्णु पौडेल
  • # एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।