Logo

२०८३, श्रावण ३०गते


images
images

विश्वकप फुटबल

समुह एफ बाट नेदरल्याण्डस र जापानसहित स्विडेन नकआउट चरणमा

समुह एफ बाट नेदरल्याण्डस र जापानसहित स्विडेन नकआउट चरणमा

images
  • समुह एफ बाट नेदरल्याण्डस र जापानसहित स्विडेन नकआउट चरणमा
    images
    images

    काठमाडौँ । जारी विश्वकपको समुह एफ बाट तीन देश नकआउट चरणमा प्रवेश गरेका छन् । नेदरल्याण्डसले अन्तिम खेलमा ट्युनिसियालाई ३-१ गोलले पराजित गर्दै समूह विजेताका रूपमा अन्तिम ३२ मा प्रवेश गरेको छ ।

    images
    images
    images

    त्यस्तै जापान र स्विडेन १-१ गोलको बराबरी खेलेपछि जापान ३ खेलमा ५ अंकसहित दोस्रो हुदै नकआउट चरण प्रवेश गरेको छ भने स्विडेन ३ खेलमा ४ अंकसहित तेस्रो हुदै नकआउटमा पुगेको हो । यस समुहमा ट्युनिशिया बाहिरिएको छ ।

    images
    images
    images

    अब नकआउट चरणमा नेदरल्याण्डसको मोरक्कोसँग प्रतिष्पर्धा हुने छ भने जापानले ब्राजिलको सामना गर्ने छ । त्यस्तै स्विडेनले भने नकआउटमा स्वीजरल्याण्डको सामना गर्नसक्ने सम्भावना रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वकप फुटबल २०२६
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।