Logo

२०८३, आश्विन १७गते


images
images

प्रतिनिधि सभा

एमाले सांसद राईका अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको निर्देशन

एमाले सांसद राईका अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको निर्देशन

images
  • एमाले सांसद राईका अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको निर्देशन
    images
    images

    काठमाडौं । प्रतिनिधि सभामा एमाले सांसद राजेन्द्रकुमार राईको अभिव्यक्ति रेकर्डबाट  हटाउन सभामुख डोलप्रसाद (डीपी) अर्यालले निर्देशन दिएका छन् ।

    images
    images
    images

    बुधबारको प्रतिनिधिसभा बैठकमा राईले सभामुखले ‘कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ?’ भनेको अभिव्यक्ति अर्यालले हटाउन निर्देशन दिएका हुन् । 

    images
    images
    images

    आजको पहिलो बैठकमा सभामुखले सांसद राईलाई बोल्न रोकेका थिए । विवादपछि बोलेका राईले सभामुखको ‘खुट्टी’ हेरेको छु भन्ने अभिव्यक्ति पनि दिएका थिए । सोही कारण सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । 

    images
    images
    images

    त्यसपछि बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा राईले आफ्ना कुरा राख्दै आफ्ना कुरा पुरा नसुनेर सभामुखले माइक काटेको आरोप लगाए । राईले आफ्ना कुरा राखेपछि सभामुखले आजको पहिलो बैठकमा राईले प्रयोग गरेको सम्पूर्ण शब्द हटाउन निर्देशन दिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले
  • # सभामुख
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।