Logo

२०८३, कार्तिक २८गते


images
images

दुर्घटना

बझाङमा जिप दुर्घटना, तीन जनाको मृत्यु

बझाङमा जिप दुर्घटना, तीन जनाको मृत्यु

images
  • बझाङमा जिप दुर्घटना, तीन जनाको मृत्यु
    images

    धनगढी । बझाङको केदारस्युँ गाउँपालिका र दुर्गाथलि गाउँपालिकाको सिमानामा पर्ने कांडाचौरबाट चुहावन गइरहेको जिप सुँगरे भन्ने ठाउँमा दुर्घटना भएको छ ।

    images
    images
    images

    सुदूरपश्चिम प्रदेश ०१-००१ च २६४४ नम्बरको जिप  दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    जिपमा करिब १६ जना यात्रा गरेको भन्ने प्रारम्भिक जानकारी रहेको र केहि अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनास्थलमा उद्धार कार्य चलिरहेको जानकारी दिएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।