Logo

२०८३, आश्विन १७गते


images
images

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ को मृत्यु, ७० जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ को मृत्यु, ७० जना घाइते

images
  • २४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ को मृत्यु, ७० जना घाइते
    images
    images

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् ।

    images
    images
    images

    नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश र लुम्बिनी प्रदेशमा ३-३ जनाको र कोशीमा २ जना तथा गण्डकी प्रदेशमा १ जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    त्यस्तै देशभर भएका दुर्घटनामा ७० जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २९ जना घाइते भएका छन् भने काठमाडौँमा १० जना घाइते भएका छन् । त्यस्तै कोशीमा २१ जना घाइते भएका छन् भने लुम्बिनीमा ५ जना, काठमाडौँ बाहेक बागमती र गण्डकीमा एक एक जना र कर्णालीमा ३ घाइते भएका छन् ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सवारी दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।