Logo

२०८३, श्रावण ३०गते


images
images

दु्र्घटना

टिपरको ठक्करबाट वृद्धाको मृत्यु

टिपरको ठक्करबाट वृद्धाको मृत्यु

images
  • टिपरको ठक्करबाट वृद्धाको मृत्यु
    images
    images

    मोरङ । मोरङको केराबारी गाउँपालिका -०५ शान्ति चोकस्थित राजमार्गमा टिपरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

    images
    images
    images

    केराबारीबाट धरानतर्फ जाँदै गरेको को १ ख ६७९० नम्बरको टिपरले बाटो काट्दै गरेकी स्थानीय अन्दाजी ७० वर्षीया विष्णुमाया मगरलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी मगरलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) पठाइएकोमा उपचारकै क्रममा निजको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    दुर्घटनामा संलग्न टिपर र चालक सङ्खुवासभाको चैनपुर नगरपालिका-११ घर भई हाल जिल्ला सुनसरी धरान उपमहानगरपालिका-१३ बस्ने २३ वर्षीय विक्रम माझीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टिपर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।