Logo

२०८३, श्रावण २७गते


images
images

दुर्घटना

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, १०९ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, १०९ जना घाइते

images
  • २४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, १०९ जना घाइते
    images
    images

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १०९ जना घाइते भएका छन् ।

    images
    images
    images

    नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा गण्डकीमा २ जना तथा मधेश, लुम्बिनी र बागमतीमा एक एक जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    त्यस्तै देशभर भएका दुर्घटनामा १०९ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा १६ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १४ जना घाइते भएका छन् ।

    images
    images
    images

    त्यस्तै कोशीमा २० जना, बागमतीमा १ जना घाइते भएका छन् भने लुम्बिनीमा १६ जना, गण्डकीमा ३ जना, सुदूरपश्चिममा १२ जना र कर्णालीमा २७ घाइते भएका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।