Logo

२०८३, आश्विन ११गते


images
images

पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडक सञ्चालनमा

पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडक सञ्चालनमा

images
  • पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडक सञ्चालनमा
    images
    images

    चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान पहिरो खस्दा अवरुद्ध भएको सडक पुनः सञ्चालनमा आएको छ ।

    images
    images
    images

    सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहान खसेको पहिरो हटाएपछि उक्त सडकखण्डमा सवारीसाधनको आवागमन पुनः सुचारु गरिएको हो । 

    images
    images
    images

    यसअघि पहिरोका कारण केही समयका लागि दुवैतर्फको यातायात अवरुद्ध भएको थियो । पहिरो हटाउने कार्य सम्पन्न भएपछि सडकमा सवारी आवागमन सामान्य रूपमा सञ्चालनमा आएको कार्यालयले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुग्लिन–नारायणगढ सडक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।