Logo

२०८३, आश्विन ११गते


images
images

मुग्लिन–नारायणगढ सडक एकतर्फी खुल्यो

मुग्लिन–नारायणगढ सडक एकतर्फी खुल्यो

images
  • मुग्लिन–नारायणगढ सडक एकतर्फी खुल्यो
    images
    images

    काठमाडौं । अविरल वर्षात्का कारण पहिरो खसेर अवरुद्ध बनेको चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा एकतर्फी सवारीसाधन सञ्चालन गराइएको छ । आज बिहानैदेखि पहिरोका कारण सडक अवरुद्ध भएको थियो ।

    images
    images
    images

    चितवनको इच्छाकामना गाउँपालिका–६,कालीखोला आसपासका स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

    images
    images
    images

    सवारीसाधनको अत्यधिक चापका कारण बिहान करिब पौने १० बजेदेखि केही समय पहिरो पन्छाउन रोकेर अवरुद्ध सडक एकतर्फी खुलाइएको सो कार्यालयले जानकारी दिएको छ ।

    images
    images
    images

    कार्यालयका अनुसार केही समयपछि पुनः बाँकी पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुग्लिन–नारायणगढ सडक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।