Logo

२०८३, श्रावण ३०गते


images
images

एनपीएल

पोखरा एभेन्जर्सले शकिब अल हसनलाई भित्र्यायो

पोखरा एभेन्जर्सले शकिब अल हसनलाई भित्र्यायो

images
  • पोखरा एभेन्जर्सले शकिब अल हसनलाई भित्र्यायो
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी तेस्रो सिजनमा बंगलादेशका चर्चित अलराउण्डर शकिब अल हसन खेल्ने भएका छन् । सकिबलाई पोखरा एभेन्जर्सले यस सिजनका लागि भित्र्याएको हो ।

    images
    images
    images

    ३९ बर्षिय शकिबले आइपिएल, बिग बास लिगदेखि विश्वका कैयौं टी- २० खेलेका छन् ।   

    images
    images
    images

    राष्ट्रिय टिममा भने उनी २०२४ को अक्टोबरदेखि खेलेका छैनन् । शकिब एक समय विश्वकै उत्कृष्ट अलराउण्डर रहेका थिए ।

    images
    images
    images

    कुशल भुर्तेलको नेतृत्वमा रहेको पोखरामा सागर ढकाल, अर्जुन कुमाल, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना, दिनेश खरेल, सन्नी विक, विवेक राना मगर, सुदिप अर्याल, अर्जुन घर्ति, प्रतिक पोखरेल र विपिन आचार्यलगायतका नेपाली खेलाडी रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।