Logo

२०८३, श्रावण ३१गते


images
images

रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै, महाधिवेशनको समीक्षा हुने

रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै, महाधिवेशनको समीक्षा हुने

images
  • रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै, महाधिवेशनको समीक्षा हुने
    images
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

    images
    images
    images

    पार्टीका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठक आज बिहान ११ बजे वनस्थलीस्थित घन्टी घरमा रहेको केन्द्रीय कार्यालयमा बस्ने गरि बोलाइएको हो ।

    images
    images
    images

    बैठकमा सम्पन्न महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिको तर्जुमा तथा परिमार्जन, सांगठनिक व्यवस्थापन र मनोनयनका विषयमा छलफल हुने आचार्यले जानकारी दिए । साथै आगामी अभियान तथा कार्यक्रम सञ्चालन र समसामयिक विषयमा पनि बैठकले निर्णय गर्ने कार्यसूची रहेको जनाइएको छ ।

    images
    images
    images

    रास्वपाले सम्बन्धित सबै केन्द्रीय समिति सदस्यलाई निर्धारित समयमै बैठकमा उपस्थित हुन आग्रह गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।