Logo

२०८३, श्रावण २७गते


images
images

कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै

images
  • कांग्रेस संसदीय दलको बैठक बस्दै
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ।

    images
    images
    images

    संसदीय दलका अनुसार बैठक दिउँसो ३: ३० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्न लागेको हो ।

    images
    images
    images

    बैठकमा समसामयिक राजनीतिक अवस्था, संसद्को कार्यसूची तथा अन्य महत्वपूर्ण विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।