Logo

२०८३, आश्विन ९गते


images
images

नेप्से

नेप्सेमा २१.१५ अंकको गिरावट, ४ अर्ब ७ करोडको कारोबार

नेप्सेमा २१.१५ अंकको गिरावट, ४ अर्ब ७ करोडको कारोबार

images
  • नेप्सेमा २१.१५ अंकको गिरावट, ४ अर्ब ७ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा आज पनि गिरावट आएको छ । आज मंगलबार नेप्से २१.१५ अंकले घटेर २६६३.१८ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३४३ कम्पनिका एक करोड ७ लाख ६१ हजार ३९६ कित्ता शेयर ४ अर्ब ७ करोड ८ लाख ५३ हजार ६१० मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

    images
    images
    images

    आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने खानी खोला हाइड्रोको शेयर १०.०७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सप्तकोशी विकास बैंकको शेयर १३.४३ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी खानी खोला हाइड्रोको ४० करोड ६६ लाख बराबरको कारोबार भएको छ भने सिद्धार्थ बैंकको १६ करोड ७७ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।